समाचार

पन्ध्र हजारले बुझाएनन् सम्पत्ति विवरण

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : आर्थिक वर्ष २०७७/७८ मा कूल १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव…

हिमालमा महँगी बढ्यो

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : गत चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा मूल्यवृद्धि उकालो लागेको…

मतदानमा सहभागी हुने व्यवस्था मिलाउन महासङ्घको आग्रह

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योगरप्रतिष्ठानमा काम गर्ने श्रमिकरकर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घले आज एक…

नयाँ मतदाता परिचयपत्र वितरण गरिँदै

 बैशाख २८, २०७९

काठमाडौं, वैशाख २८ : काठमाडौंस्थित सङ्कटा मन्दिर परिसरमा रहेको वडा कार्यालय अगाडि स्थानीय तह निर्वाचनका लागि नयाँ मतदाता परिचयपत्र वितरण गरिँदैछ । निर्वाचन आयोगले नयाँ मतदाताहरुका लागि बुधबार र बिहीबार…

भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा

 बैशाख २८, २०७९

भैरहवा, वैशाख २८ : भारतीय सेनाको विशेष विमान बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था…

शैक्षिक संस्थामा दुई दिन बिदा : हिउँदे, वर्षे र पर्व बिदा कटौती

 बैशाख २८, २०७९

काठमाडौं, वैशाख २८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा…

पाल्पामा महिला मतदाता बढी

 बैशाख २८, २०७९

रामपुर (पाल्पा), वैशाख २८ : वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै…

उम्मेदवारसँग खानेपानी र सडक सुधार माग्छन् मतदाता

 बैशाख २८, २०७९

(महालक्ष्मी) ललितपुर, वैशाख २८ : टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उहाँले बताउनुभयो । सबै…

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

 बैशाख २८, २०७९

वीरगञ्ज, वैशाख २८ : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता…

कलंकीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८०…