समाचार

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको…

मनाङमा सिसी क्यामेरासहित मतगणनास्थल तयार

 बैशाख २९, २०७९

मनाङ, वैशाख २९ : शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरबाट मतगणना…

हुम्लामा पाँच महिला मतदान अधिकृतको जिम्मेवारीमा

 बैशाख २९, २०७९

हुुम्ला वैशाख २९ : शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विभिन्न पाँच जना महिलालाई मतदान अधिकृतका रुपमा खटाएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने…

ल्होत्से हिमालमा पहिलो आरोहण सफल

 बैशाख २९, २०७९

काठमाडौं, वैशाख २९ : यस बसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ…

मतदान गर्न गाउँतिर निस्किए उत्साही मतदाता

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली रहेको आफ्नो थलोमा जानेको लर्को बढेको छ । कतिपय मतदाता स्वेच्छाले र कतिपय आग्रह टार्न नसकी अस्थायी बासस्थानबाट मतदानका लागि निस्केका…

भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण तयारी तीव्र

 बैशाख २९, २०७९

लुम्बिनी, वैशाख २९ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउनुहुने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लाग्नुभएको…

जेठ २९ देखि भैरहवामा जजिराको नियमित उडान

 बैशाख २९, २०७९

भैरहवा, बैशाख २९ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो नियमित व्यवसायिक उडान  कुवेतको जजिरा एयरवेजले जेठ २९ गतेबाट गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको जजिराले उदघाटन उडान…

जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

 बैशाख २९, २०७९

काठमाडौं, बैशाख २९ : जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल…

सातामा दुई दिन बिदाबारे त्रिवि अझै अन्योलमा

 बैशाख २९, २०७९

काठमाडौं, बैशाख २९ : सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने…

अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : नेपाल कानून व्यवसायी परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका काठमाडौँ  जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।…