समाचार

प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी

 बैशाख २८, २०७९

विराटनगर, वैशाख २८ : यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै…

पाल्पाका सबै मतदान केन्द्रमा खटिए कर्मचारी

 बैशाख २८, २०७९

रामपुर (पाल्पा), वैशाख २८ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले दसवटै पालिकाका विभिन्न मतदान केन्द्रमा कर्मचारी खटाएको छ । जिल्लामा निर्वाचनको तयारी तीव्र पारिएको छ ।…

खटिए मतदान स्थलमा कर्मचारी

 बैशाख २८, २०७९

भादगाउँ, वैशाख २८ : भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदानस्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी सुरुआत गरेको छ । मतदान अधिकृतले मङ्गलबार सम्बन्धित मतदानस्थलमा राजनीतिक…

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

 बैशाख २८, २०७९

डोटी, वैशाख २८ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी…

दुनाटपरी बेचेर मनग्य आम्दानी

 बैशाख २८, २०७९

कञ्चनपुर, वैशाख २८ : दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउनुभएको छ । घरको कामबाट फुर्सद पाइएका बेला उहाँले दुनाटपरी बनाउनुहुन्छ । उहाँका अनुसार बनाइएका ती…

‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध…

रिभर फल्स पावरको आइपिओ बिक्री खुला

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।…

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

 बैशाख २८, २०७९

बैतडी, वैशाख २८ : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५।३…

खटिए मतदान अधिकृत : निर्वाचन गतिविधि तीव्र

 बैशाख २८, २०७९

महेन्द्रनगर, वैशाख २७ : कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो…

लमजुङका निर्वाचन तयारी तीव्र

 बैशाख २८, २०७९

लमजुङ, वैशाख २८ : आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी जिल्लाका सबै मतदात केन्द्रमा पुगेका छन् । जिल्लामा रहेको १८२ मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र…