समाचार

१११ वर्षीय वृद्धाद्वारा मतदान

 बैशाख ३०, २०७९

मङ्गलबारे, वैशाख ३० : इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । उत्तिकै उत्साहका साथ यस पटक…

शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको जनाएको छ ।  स्थानीय तहको निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खसेको…

उद्योगी व्यवसायीहरुको मतदान

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् । देशभर आज स्थानीय तहको निर्वाचन भएको हो ।…

एक सय दुई वर्षीया पनेरुबाट मतदान

 बैशाख ३०, २०७९

कञ्चनपुर, वैशाख ३० : स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गर्नुभएको छ । मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’…

मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान

 बैशाख ३०, २०७९

मोरङ, वैशाख ३० : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले…

एमाले अध्यक्ष ओलीलेद्वारा मतदान

 बैशाख ३०, २०७९

नगरपालिका–२ बालकोट; वैशाख ३० ; नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उहाँले गर्नुभएको हो ।…

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

 बैशाख ३०, २०७९

सप्तरी, वैशाख ३०  : सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत…

डा भट्टराईसँग स्पष्टीकरण माग

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा भट्टराईले…

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

 बैशाख ३०, २०७९

दार्चुला, वैशाख ३० : व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान…

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

 बैशाख ३०, २०७९

देउखुरी, बैशाख ३० : स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गर्नुभएको छ । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट…