समाचार
घाइते र बिरामीको हेलिकप्टरबाट उद्धार
काठमाडौँ, वैशाख ३० : हुम्ला र धनगढीबाट आज घाइते र बिरामीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पु¥याइएको छ । हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा खटिएका कार्यालय…
नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिरको प्राण–प्रतिष्ठा
काठमाडौँ, वैशाख ३० : राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । स्थानीय तह…
१११ वर्षीय वृद्धाद्वारा मतदान
मङ्गलबारे, वैशाख ३० : इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । उत्तिकै उत्साहका साथ यस पटक…
शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान
काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको जनाएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खसेको…
उद्योगी व्यवसायीहरुको मतदान
काठमाडौँ, वैशाख ३० : लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् । देशभर आज स्थानीय तहको निर्वाचन भएको हो ।…
एक सय दुई वर्षीया पनेरुबाट मतदान
कञ्चनपुर, वैशाख ३० : स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गर्नुभएको छ । मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’…
मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान
मोरङ, वैशाख ३० : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले…
एमाले अध्यक्ष ओलीलेद्वारा मतदान
नगरपालिका–२ बालकोट; वैशाख ३० ; नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उहाँले गर्नुभएको हो ।…
सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित
सप्तरी, वैशाख ३० : सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत…
डा भट्टराईसँग स्पष्टीकरण माग
काठमाडौँ, वैशाख ३० : मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा भट्टराईले…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
२१ घण्टा अगाडि
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
बैशाख २३, २०८२
अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल
बैशाख २४, २०८२