समाचार

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै

 जेठ ०४, २०७९

जनकपुर, जेठ ४ : मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।…

परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

 जेठ ०४, २०७९

डडेलधुरा, जेठ ४ : परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका…

शुद्धोधन र कञ्चनको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

 जेठ ०४, २०७९

रुपन्देही, जेठ ४ : स्थानीय तह निर्वाचनअन्तर्गत यहाँका दुई पालिकाको नतिजा आएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । बस्याल सात हजार ९८३ मत…

हट्यो संसद्को कीर्तिमानी अवरोध

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : प्रतिनिधि सभाको कीर्तिमानी अवरोध प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अन्त्य गरेको छ । अवरोधका क्रममा उठाइएका मागमा ठोस सम्बोधन नभए पनि एमालेले दुई आधार पेस गर्दै अवरोध अन्त्य…

सार्वजनिक यातायातमा भाडा बढ्यो

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा तीन दशमलव पाँच प्रतिशत भाडा बढाइएको हो । गत चैतमा भाडादर निर्धारण…

काउन्सिलको ध्यानाकर्षण

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाई…

एमाले महासचिव उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते हुनुभएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुग्नुभएको छ ।…

प्रधान सेनापति शर्मा र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा आज भएको उक्त भेटघाटमा…

भारतद्वारा नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो…

प्रधानमन्त्री देउवालाई भ्रातृशोक

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका…