समाचार
जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित
खलङ्गा, जेठ ५ : जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई र एक…
विष्णुपुरको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस निर्वाचित
राजविराज, जेठ ५ : सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेशप्रसाद यादवले तीन हजार १६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी निवर्तमान…
बलान विहुलमा जनमत पार्टीका अध्यक्ष र उपाध्यक्षमा विजयी
राजविराज, जेठ ५ : सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले दुई हजार…
सुर्खेतका भेरीगङ्गामा एमाले, चौकुनेमा माओवादी विजयी
कर्णाली, जेठ ५ : सुर्खेतको भेरीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस–नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका यज्ञप्रसाद ढकाल र उपप्रमुख पदमा धनसरा…
बागलुङको बडिगाड अध्यक्षमा महिला निर्वाचित
गलकोट, जेठ ५ : बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित हुनुभएको…
सुनकोसीमा तिमल्सिना, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी
सिन्धुपाल्चोक, जेठ ५ : सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टपिन्द्रप्रसाद तिमल्सिना विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।…
सुस्ता गाउँपालिकामा कांग्रेस विजयी
परासी, जेठ ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी हुनुभएको हो । यसअघिको निर्वाचनमा…
मध्यविन्दुमा एमाले विजयी
नवलपुर, जेठ ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले १६ हजार २१२…
नागरिकता विधेयकबारे अध्यक्ष दाहालसँग छलफल
काठमाडौँ, जेठ ५ : नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गर्नुभएको…
पाल्पाको रम्भामा मत गणना सुरु भएन
रामपुर, पाल्पा, जेठ ५ : पाल्पाको रम्भा गाउँपालिका मत गणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं. ५ ताहुँको मत गणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
जेठ ०४, २०८२