समाचार

तनहुँका स्थानीय तहलाई चार अर्ब अनुदान

 जेठ १८, २०७९

दमौली, जेठ १८ : तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई…

‘उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन’

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश…

कृष्णपुर स्वास्थ्यचौकीमा चौबीस घण्टे सेवा सञ्चालन

 जेठ १८, २०७९

कञ्चनपुर, जेठ १८ : कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ । आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै…

पहिराले पुरिएर सङ्खुवासभामा दुई मजदुरको मृत्यु

 जेठ १८, २०७९

किमाथाङ्का, १८ जेठ  : सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा…

नेपालगञ्जमा ढल र नाला सरसफाइ

 जेठ १८, २०७९

नेपालगञ्ज, जेठ १८ : वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यहाँ ढल र नालाको सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहर थुप्रिएर पानीको निकास…

निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : महासङ्घ

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : निर्यात व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७९÷८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ । ‘समृद्धिका लागि निर्यात’ भन्ने मूल नाराका साथ स्थापित भएको महासङ्घले…

म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड अनुदान

 जेठ १८, २०७९

म्याग्दी, जेठ १८ : सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल रु दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले…

माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको…

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य…

बागलुङ बजारमा सिसी क्यामरा पुनः जडान गरिँदै

 जेठ १८, २०७९

बलेवा, १८ जेठ; बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा…