समाचार
राष्ट्रियसभा : ‘बजेट ठीक–बेठीक छुट्याउन सक्नुपर्छ’
काठमाडौँ, जेठ १८ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिनुभएको छ । आर्थिक…
बजेटमा दाङका योजना समेटिए
दाङ, जेठ १८ : सङ्घीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा दाङका योजनासमेत प्राथमिकतामा परेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आवका लागि संसदमा प्रस्तुत बजेटमा पुरानो…
एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र
वीरगञ्ज, जेठ १८ : पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति…
जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा
गोदावरी, जेठ १८ : जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली…
खत्रीको हत्यामा संलग्न दुई पक्राउ
काठमाडौँ, जेठ १८: नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले खत्रीलाई कुटपिट…
पहिराले पुरिएर दुई मजदुरको मृत्यु
किमाथाङ्का, जेठ १८ : सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु…
निःशुल्क एम्बुलेन्स सेवा
चरीकोट, जेठ १८ : दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र…
विराटनगरमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन
मोरङ, जेठ १८ : प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । विराटनगर–१० स्थित पाँच…
चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग
काठमाडौँ, जेठ १८ : लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो छ ।…
भिजिट भिसामा नक्कली कागजात बनाउन रोक्न छलफल
काठमाडौँ, जेठ १८ : गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
जेठ ३०, २०८२