समाचार

नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली…

युके–आयरल्यान्ड शैक्षिक मेला हुने

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयबारे जानकारी दिन हब इन्टरनेशनल एजुकेशनले यही जेठ २६ गते ‘युके–आयरल्यान्ड फेयर, २०२२’ को आयोजना गर्ने भएको छ । फेयरमार्फत विद्यार्थी र…

विमान दुर्घटना : छानबिन गर्न जाँचबुझ आयोग गठन

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन…

बागमती प्रदेशसभाको बैठक : धन्यवादको प्रस्ताव पारित गरी स्थगित

 जेठ १६, २०७९

मकवानपुर, जेठ १६ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आव २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्नुभएकोमा उहाँप्रति धन्यावाद व्यक्त गरेको…

नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त

 जेठ १६, २०७९

काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा…

प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।…

हवाई दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानसुरे भिरमा भएको हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले…

बाघको आक्रमणबाट एकको मृत्यु

 जेठ १६, २०७९

चितवन, जेठ १६ : पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…

भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

 जेठ १६, २०७९

राजविराज, जेठ १६ : भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह…

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौँ ल्याइँदै

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये दश जनाको सव अहिले काठमाडौँ ल्याइँदै छ । त्रिभुवन विमानस्थलस्थित…