समाचार

न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा

 साउन ३१, २०८३

काठमाडौँ, ३१ साउन : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ । कांग्रेसको…

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

 साउन ३१, २०८३

काठमाडौँ, ३१ साउन : बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । उहाँले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा…

अस्ट्रेलियामा पहिलोपटक टेस्ट जित्दै बङ्गलादेशले रच्यो इतिहास

 साउन ३१, २०८३

डार्विन, ३१ साउन : बङ्गलादेशले आइतबार डार्विनमा भएको पहिलो टेस्टमा अस्ट्रेलियालाई नौ विकेटले पराजित गर्दै अस्ट्रेलियाली भूमिमा आफ्नो पहिलो टेस्ट जित दर्ता गरेको छ । अस्ट्रेलियालाई दोस्रो इनिङ्समा २८४ रनमा…

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

 साउन ३१, २०८३

कैलाली, ३१ साउन : कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु पाँच करोड ५० लाख…

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

 साउन ३१, २०८३

काठमाडौँ, ३१ साउन : विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३०…

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

 साउन ३१, २०८३

बेइजिङ, ३१ साउन : चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने उक्त मार्गले चीन–युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको…

भारतीय प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

 साउन ३१, २०८३

काठमाडौँ, ३१ साउन : प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै हुनुहुन्छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति…

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, उद्धार जारी

 साउन ३१, २०८३

लाबुआन बाजो, ३१ साउन : इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् । भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु…

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

 साउन ३१, २०८३

काठमाडौँ, ३१ साउन : देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा…

जाजरकोट पहिरो : तीन जनाको मृत्यु, दुई जना बेपत्ता

 साउन ३१, २०८३

काठमाडौँ, ३१ साउन : अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२…