समाचार

नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक

 पुष १२, २०७९

काठमाडौँ,  पुस  : उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो । इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई…

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन…

काठमाडौँमा यो वर्षकै बढी चिसो

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष…

आजको मौसम हल्का हिमपातको सम्भावना

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक…

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : कोइराला

 पुष ११, २०७९

काठमाडौँ,पुस ११ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताउनुभएको छ । नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति…

विकासको बागडोर सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकामा विकासको बागडोर सम्हाल्न…

सुशासनका लागि प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने निर्णयमा हस्ताक्षर

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले सो निर्णयमा हस्ताक्षर…

प्रधानसेनापतिद्वारा बढुवा भएका उपरथीद्वयलाई दज्र्यानी चिह्न प्रदान

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका कृष्णप्रसाद सापकोटालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा मानार्थ उपरथीमा पदोन्नति…

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : १७ गते प्रदेशसभा अधिवेशन आह्वान

 पुष ११, २०७९

विराटनगर, पुस ११ : प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको…

को बन्ला गण्डकीको मुख्यमन्त्री ?

 पुष ११, २०७९

गण्डकी,पुस ११ : केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति…