समाचार

प्रधानमन्त्रीद्वारा सिंहदरबार पुगेर पदबहाली

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र…

जब सैनिक टोली दुर्गम लालझाडी पुग्यो

 पुष ११, २०७९

महेन्द्रनगर, पुस ११ : कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कसवाका ८६ वर्षीय रन्तु राना स्थानीय शिवशङ्कर आधारभूत विद्यालयबाट हँसिलो अनुहार लिएर घर फर्किंदै गर्दा बाटोमा भेटिनुभयो । नेपाली सेनाले दिएको कम्बल हातमा…

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : उपप्रधान तथा अर्थमन्त्री पौडेल

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।…

चिया काट्दै इलामका किसान

 पुष ११, २०७९

मङ्गलबारे, पुस ११ : बर्खा मौसममा उत्पादन हुने चियाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएपछि इलामका किसान यतिबेला चिया काट्न व्यस्त छन् । वैशाख महिनादेखि उत्पादन सुरु हने…

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

 पुष ११, २०७९

मकवानपुर, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन हुनुभएको छ । उक्त संसदीय दलको…

प्रधानमन्त्री दाहालद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको…

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा…

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

 पुष ११, २०७९

कर्णाली,पुस ११ : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो…

प्रदेश प्रमुख खापुङद्वारा ज्येष्ठ सदस्य गनगाईंलाई शपथ

 पुष ११, २०७९

मोरङ, पुस ११ : प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं १ का नव निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्दमण्डल गनगाईंलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश…

प्रदेश १ का ९२ सांसदले लिए शपथ

 पुष ११, २०७९

विराटनगर,पुस ११ : प्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा…