समाचार

नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ । महासङ्घले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिनुभएका नेकपा (माओवादी…

सेनाको नयाँ प्रवक्तामा भण्डारी

 पुष १२, २०७९

काठमाडौँ,पुस १२ : नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिनुभएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो…

कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी…

कार्यविधिविपरीत राखेका व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी फिर्ता गर्न निर्देशन

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेपाल सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ…

सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार…

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

 पुष १२, २०७९

बागमती, पुस १२ : बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपँुजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ…

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा पुस २२ गते सर्वोच्चले सुनुवाइ गर्ने

 पुष १२, २०७९

काठमाडौं, पौस १२ : गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको…

अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस हुनुभएको छ । नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको…

पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

निकुञ्जका खोर बाघले भरिए

 पुष १२, २०७९

चितवन, पुस १२ : चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र…