समाचार
राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : नेपाल
काठमाडौँ, पुस १२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई…
ओरेण्टलका चार हजार पीडितले पैसा माग गर्दै बुझाए निवेदन
काठमाडौँ, पुस १२ : ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म चार हजार एक सय ३२ पीडितले निवेदन दिएका छन् । पीडितले रु…
गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि
गण्डकी, पुस १२ : गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते…
थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
काठमाडौँ, पुस १२ : भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने…
‘उच्च आर्थिक वृद्धिदरका लागि संस्थागत सुशासन आवश्यक’
काठमाडौँ,पुस १२ : अर्थतन्त्रमा अहिले देखिएको जस्तो प्रतिकूल अवस्थामा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि संस्थागत सुशासन र सबल मानव पुँजी आवश्यक पर्ने बताइएको छ । नेपाल आर्थिक पत्रकार…
दक्षिण कोरियाबाट ल्याइएका गाई किसानलाई वितरण
काठमाडौँ,पुस १२ : हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई…
अलैँचीको रेसाबाट आम्दानी
ताप्लेजुङ, पुस १२ : पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन…
ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने
गोरखा,पुस १२ : गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ । गोरखा सदरमुकाम…
काभे्रको महाभारतमा केन्द्रीय विद्युत् प्रसारण लाइन
धुलिखेल, पुस १२ : काभे्रपलाञ्चोकको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत्को प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको…
प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई
काठमाडौँ, पुस १२ : संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको गठबन्धनलाई नेपालको सङ्घीय निर्वाचनमा विजयी भएकामा बधाई दिएको छ । अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
सर्पको टोकाइबाट एक जनाको मृत्यु
असोज ०८, २०८२