समाचार
पाकरी वृक्षको संरक्षण र संवर्द्धन जरुरी
रुपन्देही, पुस १५ : रुपन्देहीको देवदहस्थित ऐतिहासिक पाकरी वृक्षको उचित संरक्षण र संवर्द्धन हुन जरुरी रहेकामा जोड दिइएको छ । देवदह नगरपालिका–८ मा रहेको यो वृक्ष एसियाकै सबैभन्दा ठूलो र…
प्रचण्डलाई बधाई दिँदै चिनियाँ प्रधानमन्त्रीले भने – नयाँ सरकारलाई चीनको पूर्ण साथ सहयोग रहन्छ
काठमाडौँ, पुस १५ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले शुक्रवार प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश पठाएका हुन् । लीले नेपालस्थित…
भीमदत्त नगरपालिकाले छुट्यायो कृषि र गैरकृषि जमिन
दोधारा चाँदनी, पुस १५ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि र गैरकृषि जग्गा छुट्याएको छ । नगरपालिकाले आज स्थानीय भू–उपयोग परिषद्बाट भू–उपयोग नक्सा स्वीकृत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
समस्याग्रस्त सहकारीको ऋण नतिर्नेलाई कालोसूचीमा राखिने
काठमाडौँ, पुस १५ : सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको नाम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ऋणीलाई आफूले लिएको ऋण तिर्न…
सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन
अत्तरिया, पुस १५ : नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र…
नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह
काठमाडौँ, पुस १५ : नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन…
मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ
जनकपुरधाम, पुस १५ : मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उहाँहरूले पद तथा…
दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै
नेपालगञ्ज, पुस १५ : बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो…
बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र
काठमाडौँ, पुस १५ : सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि…
फेरियो दुर्गम बोबाङको मुहार
ढोरपाटन,पुस १५ : पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२