समाचार

सरकारी कार्यालयमा छड्के अभियान सुरु

 पुष १५, २०७९

भक्तपुर । सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै…

हेटौँडा उपमहानगरको बजेट संशोधन

 पुष १५, २०७९

हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटाँैडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पु¥याइएको छ । हेटौँडा…

घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना

 पुष १५, २०७९

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् । घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना…

प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

 पुष १५, २०७९

इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३…

प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षीको बधाईपत्र

 पुष १५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा…

‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

 पुष १५, २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो ।…

कपाल काट्ने व्यवसायले फेरिएको जीवन

 पुष १५, २०७९

सुर्खेत÷भेरीगङ्गा, १५ पुस : स्थानीय बराहाताल गाउँपालिका–५ दिलबहादुर सुनार २० वर्ष नलाग्दै । पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै…

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

 पुष १५, २०७९

त्रिवेणी, पुस १५ : यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उहाँले…

बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो

 पुष १५, २०७९

म्याग्दी, पुस १५ : म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ । बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र…

पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन

 पुष १५, २०७९

काभ्रेपलाञ्चोक, पुस १५ : पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन…