समाचार
धानखेती हुने जमिन र उत्पादन वर्षेनी घट्दै, जीडीपीमा चार प्रतिशत योगदान
काठमाडौँ, पुस १५ : गत आर्थिक वर्ष २०७८र७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला…
दृष्टिबिहीन शिक्षकको पीडा : ज्यान बचाउने कि जागिर !
काठमाडौँ,पुस १५ : “शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र…
शपथ ग्रहणमा प्रदेशसभा सदस्यको मुहारमा खुशी
सुदूरपश्चिम, पुस १५ : पद तथा गोपनीयताको सपथ लिँदै गर्दा आज सुदूरपश्चिम प्रदेशसभाका सदस्य गीताकुमारी चौधरी हर्सित हुनुहुन्थ्यो । सङ्घीय संरचनाअनुसार दोस्रो कार्यकालका लागि हालै भएको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर–२ बाट…
पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत
खोटाङ, पुस १५ : ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन्ने…
म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै
गलेश्वर, पुस १५ : म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण…
पार्टीले रणनीति नमिलाएर दुर्घटना भयो : नेता कोइराला
चितवन, पुस १५ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना…
प्रधानमन्त्रीलाई श्रीलङ्काका राष्ट्रपतिको बधाई
काठमाडौँ, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा दाहाललाई…
प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ, पुस १५ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ । उहाँले…
‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक छ’
काठमाडौँ, पुस १५ : मुलुकका वरिष्ठ पत्रकारले नेपाली पत्रकारिता क्षेत्रमा केही कमीकमजोरी र असङ्गति देखिए पनि समग्रतामा भने सन्तोषजनक ढङ्गबाटै अघि बढिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महाङ्घ र मानवअधिकार…
शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो
लेखनाथ, पुस १५ : कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२