समाचार
ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक
चौतारा, पुस १६ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन…
जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
दोधारा चाँदनी, पुस १६ : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार…
पुस १६ : राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौँ, पुस १६ :प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति…
निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन
काठमाडौँ, पुस १५ : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन…
२६ वर्षपछि माझीटारमा काठको डुङ्गा पुनःसञ्चालन
पाँचथर, पुस १५ : तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ । विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको…
अहिलेको गठबन्धन लामो समय टिक्दैन :वरिष्ठ नेता पौडेल
डुम्रे, पुस १५ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गर्नुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली…
लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन परिणामले योगदान गरेको छ : प्रमुख आयुक्त थपलिया
काठमाडौँँ,पुस १५ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पु¥याएको बताउनुभएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३ औँ…
इन्द्रावतीमा आँखा उपचार केन्द्र
सिन्धुपाल्चोक,पुस १५ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन…
बिरालो वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’
काठमाडौँ, पुस १५ : गुरुङ समुदायले पुरानो बाघ वर्षलाई बिदाइ गरी नयाँ बिरालो वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् । परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई…
किशोरीमाथि हुने हिंसा अन्त्य गर्न सरोकारवालाको जोड
काठमाडौँ,पुस १५ : बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कारजस्ता अपराध र विभेद अन्त्य गर्न सरोकारवालाले आग्रह गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालको १८ औँ साधारणसभाका अवसरमा…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२