समाचार
पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।…
गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
गोरखा, पुस १६ : गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा…
सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल
अत्तरिया, पुस अत्तरिया, १६ पुस : सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन हुनुभएको छ । आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको…
आज अधिकांश भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १६ पुस : पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार…
प्रयोग नभएका तारजाली फिर्ता
त्रिशूली, १६ पुस : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले विपद् व्यवस्थापन तथा आकस्मिक कार्यको लागि निःशुल्क वितरण गरेको तारजाली आवश्यक ठाउँमा प्रयोग नगरिएका स्थानबाट फिर्ता ल्याउन थालेको छ…
‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’
विराटनगर, पुस १६ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गर्नुभएका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा…
जमुनाह नाकामा कडाइ
राँझा, पुस १६ : कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन…
आगलागी पीडितलाई फुटबल सङ्घको राहत सङ्कलन अभियान
खोटाङ, पुस १६ : जिल्ला फुटबल सङ्घ खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ राहत सङ्कलन अभियान सुरु गरेको छ । यही पुस ४ गते साँझ बाक्सिला बजारमा भएको…
कालीगण्डकीमा पुल निर्माण अलपत्र
त्रिवेणी, पुस १६ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली…
एमडीएमएस स्थगित भन्सार पनि सहज
काठमाडौँ, पुस १६ : मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि सरकारले तत्काललाई यो व्यवस्था स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले उपप्रधान तथा अर्थमन्त्री…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२