समाचार

बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द, मंगलबार कुनै उडान भएन

 पुष १९, २०७९

नेपालगञ्ज, पुस १९ : बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू…

विदेशबाट फर्किएर पशुपालन आकर्षित

 पुष १९, २०७९

दमौली, पुस १९ : मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि…

मुलुकलाई निर्वाचनमय बनाउन राससको भूमिका अद्धितीय : प्रमुख निर्वाचन आयुक्त

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्धितीय रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र…

कांग्रेसको मुख्य सचेतकमा लेखक

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो ।…

‘सङ्घीयता कार्यान्वयनमा अझै आश्वस्त छैन मधेश’

 पुष १९, २०७९

जनकपुरधाम, पुस १९ : सोमबारदेखि सोमबार सुरु भएको नवनिर्वाचित मधेश प्रदेशसभा बैठकमा अधिकांश नेताहरुले सङ्घीयता कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । सयौँको बलिदान र हजारौँ जनताको आन्दोलनपछि सङ्घीयता ल्याएको भन्दै…

गृहमन्त्री लामिछाने र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच भेट

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछानेलाई मङ्गलबार गृह मन्त्रालयमा भेट गरी कार्यकारी निर्देशक…

मिटरब्याजी अपराध नियन्त्रण गर्न कानुन संशोधनको सुझाव

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी, कार्यविधिगत तथा नेपाल सरकारबाट…

तुसारोले जनजीवन कष्टकर

 पुष १९, २०७९

ओखलढुङ्गा, पुष १९ : ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ । तुसारो पर्नुका साथै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो । केही दिन यता जिल्लाको माथिल्लो…

यातायात कार्यालयमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीकाे निरीक्षण

 पुष १९, २०७९

काठमाडाैं, पुस १९: उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेपछि पहिलो पटक एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा सो कार्यालय प्रमुखलाई सेवाग्राहीलाई छिटो…

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

 पुष १९, २०७९

पोखरा, पुस १९ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा…