समाचार
मजदुरी गर्न भारत पुगेका एकै परिवारका तीनजनाको मृत्यु
धनगढी, पुस १९ : मजदुरी गर्न भारत गएका कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशस्थित मेरठमा उनीहरूको कोठामा मृत्यु भएको बताइएको छ। मृत्यु…
कास्की कारागारमा समस्यै समस्या
गण्डकी,पुस १९ : केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कास्की कारागारको निरीक्षणमा पुग्दा निमित्त कारागार प्रशासक महेन्द्रबहादुर कुँवरले कारागारले झेलिरहेका समस्याको फेहरिस्त सुनाउनुभयो । क्षमताभन्दा बढी कैदीबन्दी त…
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता, यी विषयमा भयो छलफल…
काठमाडौँ, पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मंगलबार साँझ बालुवाटारमा भएको भेटमा प्रचण्ड र ओलीबीच समसामयिक राजनीति, सभामुखको…
‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ डिजिटल पुस्तक सार्वजनिक
काठमाडौँ, पुस १९ : राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । यो…
सास्ती हटाउने कामलाई प्राथमिकतामा राख्नुहोस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ । आज (मङ्गलबार) सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँग सम्पन्न बैठकमा…
नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द
नेपालगञ्ज,पुस १९ : बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि…
रैथाने बालीका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्थापनबीच सम्झौता
हुम्ला, पुस १९ : सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी…
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
काठमाडौं, पुस १९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलव…
सिस्टममा समस्या आएपछि राहदानी वितरण बन्द
काठमाडौं, पुस १९ : राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण बन्द भएको छ । सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागले जनाएको छ…
नयाँ सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : वामदेव गौतम
काठमाडौं, पुस १९ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ। मङ्गलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२