समाचार

तोरीखेतीमा अनुदान

 पुष १९, २०७९

खोटाङ, पुस १९ : केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९÷८० को कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यावसायिकरूपमा तोरीखेती गर्ने…

तपस्वीलाई खानेपानी समस्या

 पुष १९, २०७९

हुम्ला, पुस १९ : नाम्खा गाउँपालिका–३ को माथिल्लो झुलामा बस्ने तपस्वीलाई खानेपानीको समस्या भएको छ । पानी अभाव भएपछि स्थानीय युवा तीन घण्टा पैदल हिँडेर खानेपानीको व्यवस्था गर्न बाध्य हुँदै…

शपथ लिन बाँकी सांसद आले र राईले आज शपथ लिँदै

 पुष १९, २०७९

काठमाडौं, पुस १९ गते । नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । संसद् सचिवालयका…

‘काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउँछ’

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको…

सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र…

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित

 पुष १९, २०७९

कावासोती, पुस १९ : पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन…

सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

 पुष १९, २०७९

भजनी, पुस १९ :कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको…

लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि

 पुष १९, २०७९

तुलसीपुर, पुस १९ : लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका…

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

 पुष १९, २०७९

सप्तरी, पुस १९ : सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई…

नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयास

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर एवं पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको नौ रोपनी नौ आना जग्गा नक्कली मोही खडा गरेर हत्याउने प्रयासमा एक संस्था लागेको खुलासा…