समाचार
जनसांस्कृतिक दिवस मनाइयो
काठमाडौँ, पुस १९ : नेकपा (एमाले) कलाकर्मी निकट सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले विविध सांस्कृति कार्यक्रमको आयोजना गरी ३५ औँ स्थापना दिवस मनाएको छ । महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा…
कर्णाली प्रदेशका दुई जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन
काठमाडौँ,पुस १९ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका दुईवटा जिल्लामा नमूना कार्यक्रम (पाइलट प्रोजेक्ट) का रूपमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था कम्पनीले यसअघि…
महोत्सवबाट नवउद्यमीको खोजी
चितवन, पुस १९ : यहाँ गर्न लागिएको चितवन महोत्सवबाट नवउद्यमीको खोजी गरिने भएको छ । महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई उद्यमतर्फ लगाइने भएको हो ।…
यातायात सेवा सुधारमा सरकारको सकारात्मक पहल
काठमाडौँ, पुस १९ : नेपालमा सहजरुपमा सवारी चालक अनुमतिपत्र मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले…
डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता
काठमाडौँ, पुस १९ : दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको…
कालीगण्डकीमा व्यावसायिक जलयात्रा सुरु
म्याग्दी,पुस १९ : म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक व्यावसायिक जलयात्रा सुरु गरेको हो । होटलका सञ्चालक…
शीतलहरका कारण विद्यालय बन्द
गोलबजार, पुस १९ : केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन…
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस
सुदूरपश्चिम, पुस १९ : आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ । संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह,…
बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश
भक्तपुर,पुस १९ : बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ ।…
जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, पुस १९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२