समाचार
सुनसरीको कोसीमा एक किशोरको हत्या, अनुसन्धान सुरु
इनरुवा,पुस २० : सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी–२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार यादवको हत्या गरेको…
नेपाली उत्पादनको निर्यात बढाउन नेपाल निर्यात परिषद्को माग
भक्तपुर, पुस २० : नेपाल निर्यात परिषद्ले आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कूल निकासी ३४ दशमलव छ प्रतिशतले घटेको बताएको छ । रजत जयन्तीको अवसर पारेर आज भक्तपुरमा परिषद्ले…
सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो
सोलुखुम्बु,पुस २० : सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८०…
वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्छौँ : अर्थमन्त्री
काठमाडौँ, पुस २० : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार गर्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित…
सर्वोच्च अदालतद्धारा सरकारको नाममा लिखित जवाफ माग
काठमाडौँ, पुस २० : सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित जवाफ माग गरेको छ । कामु…
चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी तयार छ : प्रहरी प्रवक्ता
काठमाडौँ, पुस २० : नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी…
सत्ता साझेदार दलको बैठक : सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय
काठमाडौँ,पुस २० : सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने,…
गृहद्वारा दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न परिपत्र
काठमाडौँ, पुस २० : सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा…
राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल
गण्डकी, पुस २० : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए)द्वारा सञ्चालित कर्मचारी…
संसद् सचिवालयको सचिवमा डा पाण्डेको पदोन्नति
काठमाडौँ,पुस २० : सङ्घीय संसद् सचिवालयका सहसचिव डा रोजनाथ पाण्डे सचिवमा बढुवा हुनुभएको छ । संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२