समाचार

प्रधानमन्त्रीद्वारा निराकार पाण्डेका बुवासँग भेट

 पुष २१, २०७९

काठमाडौं, पुस २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ ।…

भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

 पुष २१, २०७९

सर्लाही, पुस २१ : सर्लाहीको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा बुधवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । गाउँको भित्री सडक खण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा…

नारायणी नदी नियन्त्रण गर्न तटबन्धन सुरु

 पुष २१, २०७९

चितवन, पुस २१ : नारायणी नदी नियन्त्रणका लागि तटबन्धन निर्माणको काम सुरु भएको छ । दुई अर्ब १९ करोड रुपियाँको लागतमा नारायणगढको नारायणी नदी किनारमा आकर्षक पार्कसहितको तटबन्धन निर्माण हुन…

गँड्यौला मलबाट मनग्गे आम्दानी

 पुष २१, २०७९

ढल्केबर, पुस २१ : धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका ५५ वर्षीय किसान रामपुकार यादवले गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ। व्यवसायिक रूपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि उहाँले…

अवैध रूपमा औषधि पसलहरू सञ्चालन

 पुष २१, २०७९

ताप्लेजुङ, पुस २१ : ताप्लेजुङमा अवैध रूपमा औषधि पसल तथा मेडिकल हल सञ्चालन गरेको पाइएको छ । सदरमुकाम फुङ्लिङ बजारभित्रै दर्ता लगायतका प्रक्रिया पूरा नगरी अवैध रूपमा औषधि पसल सञ्चालन…

सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो

 पुष २१, २०७९

सोलुखुम्बु, पुस २१ : निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको रु ४२ करोड…

शीतभण्डार प्रयोगविहीन

 पुष २१, २०७९

कटारी, पुस २१ : उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ । कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार…

राजश्व सङ्कलन वृद्धि

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब…

प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : शुक्रबारदेखि नेपाल दन्त सामाग्री÷वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ । दन्त चिकित्सा सम्बन्धित सबै…

सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान

 पुष २१, २०७९

वालिङ, पुस २१ : स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ । विशेष…