समाचार
राजश्व सङ्कलन वृद्धि
काठमाडौँ, पुस २१ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब…
प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि
काठमाडौँ, पुस २१ : शुक्रबारदेखि नेपाल दन्त सामाग्री÷वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ । दन्त चिकित्सा सम्बन्धित सबै…
सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान
वालिङ, पुस २१ : स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ । विशेष…
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
ढोरपाटन, पुस २१ : “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि…
ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
पाल्पा, पुस २१ : पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८…
भृकुटीबारे जानकारी दिने ग्रन्थ नेपालीमा आउँदै
काठमाडौँ, पुस २१ : कतिपय नेपाली इतिहासकारले काल्पनिक पात्रका रूपमा ठोकुवा गर्दै आएका भृकुटीबारे उल्लेख गरिएको तिब्बती ग्रन्थलाई नेपालीमा अनुवाद गरिने भएको छ। नेपालकी राष्ट्रिय विभूति भृकुटीबारे तिब्बती ग्रन्थ ‘मणिकाबुम’मा…
सर्वोच्चको फैसलाअनुरूप सम्झौता परिवर्तन गरिएन
काठमाडौँ, पुस २१ : पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपाललाई काठमाडौँको गौशालास्थित धर्मशाला सञ्चालनका विषयमा सम्झौता पुनरवलोकन गर्न दुवै पक्ष सक्षम रहेको फैसला सर्वोच्च अदालतले गरेको ११…
मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो
काठमाडौँ, पुस २१ : जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी…
सिमकार्ड पुनः बेच्न नपाइने
काठमाडौँ, पुस २१ : दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना…
सुनकोसी खानेपानी योजना निर्माण गरिँदै
गाईघाट, पुस २१ : वर्षौदेखि खोलाखोल्सी, कुवा र पँधेरोको पानीबाट जीवन धानिरहेका उदयपुरको दुर्गम क्षेत्रका तीनवटा पालिकाका उपभोक्ताले अब भने सुनकोसी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएका छन्। नेपाल…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२