समाचार
जङ्गली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै रातभर जाग्राम
कञ्चनपुर, पुस २० : शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आउनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा,…
संरक्षण अभावमा लोप हुँदै यी रैथाने खेल
लुम्बिनी, पुस २० : मधेशलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख…
प्रधानमन्त्रीलाई प्रवासी नेपाली सङ्घको ज्ञापनपत्र
काठमाडौँ, पुस २० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रवासी नेपाली सङ्घ भारत केन्द्रीय समितिले ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई आज केन्द्रीय समितिको तर्फबाट नेकपा (एमाले)का भारत प्रवास इञ्चार्ज हरिप्रसाद…
काठमाडौँको नाकामा प्रहरी निगरानी, ठूलो परिमाणको लागुऔषधसहित १० पक्राउ
काठमाडौँ, पुस २० : अवैधरुपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौँको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ…
‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता
पर्वत,पुस २० ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पर्वतमा स्वाइन फिभरको सङ्क्रमण भित्रिन नदिन बङ्गुर आयात–निर्यातमा रोक लगाइएको हो । काठमाडौँ,…
चालु पुँजी कर्जा मार्गदर्शनमा के–के संशोधन भए ?
काठमाडौँ,पुस २० : नेपाल राष्ट्र बैंकले चालु पुँजीसम्बन्धी मार्गदर्शन २०७९ पहिलोपटक संशोधन गरेको छ । राष्ट्र बैंकले आज भर्चुअल माध्यामबाट पत्रकार सम्मेलन गर्दै मार्गदर्शन संशोधनको जानकारी दिएको हो । बैंक…
प्रदेश १ का उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान
मोरङ, पुस २० : प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट…
सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : प्रवक्ता डा महत
काठमाडौँ, पुस २० : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आफ्नो पार्टी विपक्षमा रहुञ्जेल सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले कांग्रेसले संसद्मा जनसरोकारका विषय, राष्ट्रियता अखण्डता,…
सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ : उपसभापति गुरुङ
सुरुङ्गा (झापा), पुस २० : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति…
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो
काठमाडौँ, पुस २० : ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२