समाचार

ब्रम्हाको प्रतिमा उद्घाटन गरिने

 पुष २८, २०७९

बनेपा, पुस २८ : महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले आज पत्रकार सम्मेलन गरी बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गरिने जनाएको छ । उद्घाटनको लागि…

पुल निर्माण गर्न पत्रमाथि पत्र, पारियो अलपत्र

 पुष २८, २०७९

महेन्द्रनगर,पुस २८ : चार वर्षअघि निर्माण सम्पन्न गर्ने गरी पक्की पुल निर्माणको जिम्मेवारी पाएको कम्पनीले पुल निर्माणको सुरसार नै गरेको छैन भन्दा पत्यार नलाग्न सक्छ । तर यो यथार्थ कञ्चनपुरको…

सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन

 पुष २८, २०७९

गोदावरी, पुस २८ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गर्नुभएको छ । आज प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना

 पुष २८, २०७९

म्याग्दी, पुस २८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन,…

कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : विभिन्न राजनीतिक दलका नेता तथा कानूनविद्ले देशमा स्थिरताका निम्ति नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक भएको टिप्पणी गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेकपा…

क्रिकेटर सन्दीप लामिछाने भोलि थुनामुक्त हुने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार (भोलि) थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार (आज) २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै…

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८-७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको…

संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज…

समस्याग्रस्त सहकारीका वचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : सचिव रेग्मी

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारीका बचतकर्ताले बचत रकम सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।…

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको…