समाचार
बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन
सुदूरपश्चिम,पुस २८ : सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । प्रदेशसभा सदस्य मानबहादुर रावललाई…
कांंग्रेसले प्रचण्ड सरकारलाई दिएको विश्वासको मतबारे मत विभाजन, संसदीय व्यवस्थाको मूलमर्म बिर्सिएको आरोप
काठमाडौँ, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिने प्रस्तावमा नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक सबै दल र स्वतन्त्र सांसदले पक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले संसदीय…
सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित
काठमाडौँ, पुस २८ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गर्नुभएको छ । प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज…
स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन
काठमाडौँ, पुस २८ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद…
दश अवतारसहितको ब्रह्माको प्रतिमा उद्घाटन गरिने
बनेपा, पुस २८ : महादेवखोला ब्रह्मायणी क्षेत्र उत्तरगया विकास समाजले बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रह्माको प्रतिमा उद्घाटन गरिने जनाएको छ । उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आगामी…
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
काठमाडौँ, पुस २८ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…
जनक शिक्षा सामग्री केन्द्रको चार ट्रक कागज प्रहरी नियन्त्रणमा
भक्तपुर, पुस २८ : पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा…
प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण
मोरङ, पुस २८ : प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ गराउनुभयो । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई पद…
गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण
भरतपुर,पुस २८ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गर्नुभएको छ । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला…
सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न निर्देशन
काठमाडौँ, पुस २८ : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिनुभएको…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२
सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : शिक्षामन्त्री
१४ घण्टा अगाडि