समाचार

सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न निर्देशन

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिनुभएको…

सन्दीप लामिछानेलाई किशोरी र उनको परिवारसँग भेट्न रोक,यस्ता छन्  सर्तहरु 

 पुष २८, २०७९

काठमाडौं , पुस २८ : बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ । अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला…

अग्निपीडितलाई सहयोग

 पुष २८, २०७९

सोलुखुम्बु, पुस २८ : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका अग्निपीडितलाई झण्डै पाँच लाख नगद प्राप्त भएको छ । सोलु दुधकुण्ड नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेस सोलुका सभापति नाम्गेल जाङबु शेर्पाको…

ब्रम्हाको प्रतिमा उद्घाटन गरिने

 पुष २८, २०७९

बनेपा, पुस २८ : महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले आज पत्रकार सम्मेलन गरी बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गरिने जनाएको छ । उद्घाटनको लागि…

पुल निर्माण गर्न पत्रमाथि पत्र, पारियो अलपत्र

 पुष २८, २०७९

महेन्द्रनगर,पुस २८ : चार वर्षअघि निर्माण सम्पन्न गर्ने गरी पक्की पुल निर्माणको जिम्मेवारी पाएको कम्पनीले पुल निर्माणको सुरसार नै गरेको छैन भन्दा पत्यार नलाग्न सक्छ । तर यो यथार्थ कञ्चनपुरको…

सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन

 पुष २८, २०७९

गोदावरी, पुस २८ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गर्नुभएको छ । आज प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना

 पुष २८, २०७९

म्याग्दी, पुस २८ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन,…

कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : विभिन्न राजनीतिक दलका नेता तथा कानूनविद्ले देशमा स्थिरताका निम्ति नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक भएको टिप्पणी गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेकपा…

क्रिकेटर सन्दीप लामिछाने भोलि थुनामुक्त हुने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार (भोलि) थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार (आज) २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै…

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८-७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको…