समाचार
प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो
बैतडी, मङ्सिर २२ : बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी…
सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ
कमलामाई (सिन्धुली),मङ्सिर २२ : बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर…
पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए
काठ्माडौँ, मङ्सिर २२ : प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू…
अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ, मङ्सिर २१ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ । केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष…
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
काठमाडौँ, मंसिर २१ : निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र…
‘मानव अधिकारमैत्री संस्कृतिको विकास जरुरी’
रुपन्देही, मङ्सिर २१ : हिंसा र विभेद अन्त्यका लागि मानवअधिकारमैत्री संस्कृतिको विकास गर्न आवश्यक रहेकामा जोड दिइएको छ । अन्तरर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आज…
नवनिर्वाचित सदस्यहरूको घोषणा : अबको पाँच वर्षमा भक्तपुरलाई नमूना बनाउँछौँ
भक्तपुर, मङ्सिर २१ : मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा विजयी हुनुभएका भक्तपुरका जनप्रतिनिधिले अबको पाँच वर्षमा भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाउने घोषणा गर्नुभएको छ । आज राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरले…
पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो
सिमकोट, मङ्सिर २१ : हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् ।…
हुलाकी सडक निर्माणको माग गर्दै मुसैलीमा चक्काजाम
मलङ्गवा, मङ्सिर २१ : हुलाकी सडक निर्माणको काम अगाडि बढाउने सहमति भएपछि आज बिहानैदेखि चक्काजाम गरिएको सडक साँझदेखि सञ्चालनमा आएको छ । हुलाकी सडक निर्माणको माग गर्दै मलङ्गवा नगरपालिका–७, मुसैलीका…
साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई
पाटन,मङ्सिर २१ : साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गारपुर पराजित
असार ०८, २०८२
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी
असार ११, २०८२
भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
असार ११, २०८२