समाचार
आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा
काठमाडौँ, पुस २९ : हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी…
भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव
सिन्धुपाल्चोक, पुस २९ : भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा…
टिकटकमार्फत पनि जुवा…
काठमाडौँ, पुस २९ : काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा…
निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक
काठमाडौँ, पुस २९ : नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको…
न्यायका लागि आशावादी मिटरब्याजी पीडित
मलङ्गवा,पुस २८ मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् । लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला…
बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन
सुदूरपश्चिम,पुस २८ : सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । प्रदेशसभा सदस्य मानबहादुर रावललाई…
कांंग्रेसले प्रचण्ड सरकारलाई दिएको विश्वासको मतबारे मत विभाजन, संसदीय व्यवस्थाको मूलमर्म बिर्सिएको आरोप
काठमाडौँ, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिने प्रस्तावमा नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक सबै दल र स्वतन्त्र सांसदले पक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले संसदीय…
सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानित
काठमाडौँ, पुस २८ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गर्नुभएको छ । प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज…
स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन
काठमाडौँ, पुस २८ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद…
दश अवतारसहितको ब्रह्माको प्रतिमा उद्घाटन गरिने
बनेपा, पुस २८ : महादेवखोला ब्रह्मायणी क्षेत्र उत्तरगया विकास समाजले बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रह्माको प्रतिमा उद्घाटन गरिने जनाएको छ । उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आगामी…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२