समाचार
विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत
पर्वत, माघ १ : आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४…
नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ, माघ १ : नेकपा (एकीकृत समाजवादी)ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै चालक दलसहित ७२ जना सवार यती…
एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह
काठमाडौँ, माघ १ : यती एयरलाइन्सले आज पोखरा सेती खोँचमा दुर्घटनामा परेको विमानमा मृत्यु हुने यात्रुको परिवारले एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह गरेको छ । एयरलाइन्सका प्रवक्ता…
बनेपा (भ्वतः) सांस्कृतिक महोत्सव सम्पन्न
काभ्रेपलाञ्चोक, माघ १ : प्राचीन सहर बनेपा (भ्वतः) को ऐतिहासिकतालाई महत्त्व दिने उद्देश्यले आज आयोजित सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । बनेपा नगरपालिका र काभे्र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय…
सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति
काठमाडौँ, माघ १ : उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दुर्घटनाको कारण बारे सत्यतथ्य पत्ता लगाउन र आगामी…
गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति
मलेखु, माघ १ : माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ…
ल्होछारमा ‘तामाङ भाषामा कविता’ र ‘डम्फु गीत’ प्रतियोगिता हुने
बनेपा,माघ १ : काभ्रेपलाञ्चोकको विकट खानीखोला गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसर पारेर ‘तामाङ भाषामा कविता’ र ‘डम्फु गीत’ प्रतियोगिता गर्ने भएको छ । २८५९औँ ह्योई ल्हो (बिरालो…
माघी पर्वको सांस्कृतिक महत्व युवा पिँढीलाई बुझाउँदै थारू समुदायका ज्येष्ठ नागरिक
कञ्चनपुर,माघ १ : शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मनिराम डगौराले माघ महिनाको पहिलो दिन आज बिहानीको झिसमिसेमै मुर्गाको डाँकसँगै गाउँका साथीभाइका साथमा सुनवोरा नदीमा बनाइएको घाटमा गएर सामूहिक रुपमा नुहाउनुभयो । माघको…
विकासबारे स्थानीयसँग संवाद गर्दै सांसद चौधरी
नवलपरासी, माघ १ : सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग आज छलफल गर्नुभएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले…
विमान दुर्घटनाः महेन्द्रनगरका आमा–छोराको निधन
महेन्द्रनगर, माघ १ : पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ । विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२
सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : शिक्षामन्त्री
२३ घण्टा अगाडि