समाचार
ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत
उदयपुर,मङ्सिर २६ : पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको…
काठमाडौँमा चिसो बढ्यो
काठमाडौँ, मङ्सिर २६ : काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम…
एवोकाडोको उत्पादनसँगै मागसमेत उच्च
मङ्गलबारे, मङ्सिर २६ : पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो ९घीउ फल० को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग…
धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए
मलेखु, मङ्सिर २६ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्…
सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति
काठमाडौँ, मङ्सिर २६ : धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ । काठमाडौँको न्यूरोडस्थित…
आठ नक्कली कर्मचारी पक्राउ
काठमाडौँ, मङ्सिर २५ : नेपाल प्रहरीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आन्तरिक राजस्व कार्यालयका नक्कली कर्मचारी…
हस्तकला मेलामा ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित
काठमाडौँ, मङ्सिर २५ : नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९औँ हस्तकला व्यापारमेला तथा १७औँ हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा सङ्लग्न काठमाडौँ…
सांस्कृतिक जगेर्ना गर्न छोम्रोङमा ल्होसार मेला
गण्डकी, मङ्सिर २५ : सांस्कृतिक जगेर्नासहित पर्यावरणीय संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा ‘२१औँ सेञ्चुरी ल्होसार मेला’ हुने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी…
मानव अधिकार रक्षाको दायित्व पूरा गरौँ : गृह तथा सञ्चारमन्त्री साह
धनुषा, मङ्सिर २५ : मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मानव अधिकारको रक्षाका लागि सबै पक्षले आ–आफ्नो कर्तव्य एवं दायित्व इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । ७४औँ अन्तर्राष्ट्रिय…
जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति इपानको ध्यानाकर्षण
काठमाडौँ, मङ्सिर २५ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ । शनिबार चम्पादेवी हाइड्रोपावर…
लोकप्रिय
सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो
असार ०६, २०८२
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गारपुर पराजित
असार ०८, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
असार ०६, २०८२
एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
असार ०६, २०८२