समाचार

२५ शव काठमाडौँ ल्याइयो

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन…

अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै

 माघ ०३, २०७९

महोत्तरी, माघ ३ : कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानूनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले…

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

 माघ ०३, २०७९

खलङ्गा, माघ ३ : दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको…

बगरमै बस्ती बसाल्दै तालगाउँवासी

 माघ ०३, २०७९

मनाङ, माघ ३ : विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ ।…

सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचत

 माघ ०३, २०७९

धनगढी, माघ ३ : सुदूरपश्चिम प्रदेश सभाको दोस्रो सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित हुनु भएको छ । मङ्गलबार बिहान भएको निर्वाचनबाट…

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

 माघ ०३, २०७९

पोखरा, माघ ३ : फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच…

माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो…

सुनको मूल्य रु एक लाख पाँच हजार एक सय

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा…

कालिञ्चोक दर्शनको आइपिओ खुला

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय…

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …

 माघ ०३, २०७९

गण्डकी, माघ ३ : कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो…