समाचार

निर्यात बढाउने अवस्था सृजना गर्नुपर्छ ः कृषिमन्त्री शाह

 माघ ०४, २०७९

पाटन, ४ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास…

सभामुखमा कांग्रेस नेत्री न्यौपानेको मनोनयन दर्ता

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय…

अझै लोकप्रिय छन् उखु पेल्ने कोल

 माघ ०४, २०७९

म्याग्दी, ४ माघ : पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने…

पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित

 माघ ०४, २०७९

गलेश्वर, ४ माघ : यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च…

वित्तीय खाताको सन्तुलन चुनौतीपूर्ण ः डा स्वर्णिम वाग्ले

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताउनुभएको…

विदेशबाट फर्केर बाख्रापालन

 माघ ०४, २०७९

देउखुरी, ४ माघ : घोराही–६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पाल्नुभएको छ । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर…

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

 माघ ०४, २०७९

काठमाडौं, माघ ४ : सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मन्त्रिपरिषद्को बैठक केहीबेर अघिदेखि सुरु भएको…

बगैँचासँगै घट्यो सुन्तलाको उत्पादन

 माघ ०४, २०७९

लमजुङ, ४ माघ : अन्य वर्षको तुलनामा केही वर्षयता लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरु निराश भएका छन् । सुन्तलाको उत्पादन मात्रै नभएर सुन्तला बगैँचामा पनि कमी आएको छ । सुन्तला…

चर्को ब्याजदरले व्यवसाय मारमा परेको छ : कपडा व्यापारी

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण…

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम…