समाचार

‘हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले…

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ…

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार…

म्याग्देमा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै

 माघ ०५, २०७९

तनहुँ, माघ ५ : तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९…

प्रधानमन्त्रीसँग विमान दुर्घटनामा मृतकका आफन्तको भेट

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको…

महासचिव पोखरेलद्वारा उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । सुमेरु अस्पतालमा आज बिहान पुगेर महासचिव पोखरेलले नेता…

प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाको सभामुख पदका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ । प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ ।…

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

 माघ ०५, २०७९

बलेवा, माघ ५ : दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुग्नुभयो । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा…

नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै

 माघ ०५, २०७९

नेपालगञ्ज, माघ ५ : एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८÷७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको…

थारु संस्कृति जोगाउन भैरहवामा माघ महोत्सव

 माघ ०४, २०७९

भैरहवा, माघ ४ : थारु संस्कृति, वेशभूषा, खानपिन जोगाउने उद्देश्यसहित भैरहवामा ‘२६४७ औँ थारु लवा वर्ष एवं माघ महोत्सव’ आयोजना हुने भएको छ । थारुहरूको नयाँ वर्षको अवसरमा माघ पर्व…