समाचार

आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न सांसदको आग्रह

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आआफ्ना सभामुख पदका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तागठबन्धन र विपक्षी गठबन्धनबाट सभामुखको चयनका लागि…

लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित

 माघ ०५, २०७९

देउखरी, माघ ५ : लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले…

राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा…

विद्युत् चुहावट घट्दै

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९…

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

 माघ ०५, २०७९

धुलिखेल, माघ ५ : नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री…

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो

 माघ ०५, २०७९

बनियानी, माघ ५ : झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले…

वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि…

रुपन्देही जल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड”

 माघ ०५, २०७९

भैरहवा, माघ ५ : रुपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड…

शासकीय सुधार कार्ययोजना तर्जुमा गर्ने सुदूरपश्चिम सरकारको निर्णय

 माघ ०५, २०७९

सुदूरपश्चिम, माघ ५ : नवगठित सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश सरकार शासकीय सुधार कार्ययोजना २०७९’ तर्जुमा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा…

मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र…