समाचार
नक्कली प्रहरी सक्कली प्रहरीको कब्जामा
महोत्तरी, माघ ४ : आफुलाई नेपाल प्रहरीको ‘सिआइडी’ हौँ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूहलाई महोत्तरीको बर्दिबासमा प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ । सर्लाहीको हरिऔनका राहुल महतोलाई एक…
देश विकास निर्माणको अभिभारा बोकेर आएका छौँ : श्रेष्ठ
भजनी, माघ ४ : कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताउनुभएको छ । कैलाली टीकापुरमा…
जनक शिक्षालाई भ्रष्टाचारको आरोप
काठमाडौँ,माघ ४ : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले आज यहाँ पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा…
हलेसीको आधिकारिक जानकारी अब गाइडबाट मात्रै लिन पाइने
खोटाङ,माघ ४ : हलेसी तुवाचुङ नगरपालिकाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने…
सकियो चितवन महोत्सव
चितवन,माघ ४ : नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गर्नुभएको हो । महोत्सव पुस…
राहदानी विभागमा सेवाग्राहीको भीड
काठमाडौँ, माघ ४ : राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो…
जलवायु परिवर्तनको असर : नाङ्गिँदै हिमाल, बेमौसमा जङ्गली फलफूल
गलेश्वर,माघ ४ : हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । धवलागिरि, नीलगिरिलगायतका हिमालमा हिउँको मात्रा घट्दै जाँदा सेता हिमाल पहाडजस्ता देखिन थालेका छन् भने जङ्गली…
उखुको न्यूनतम खरिद मूल्य तोकियो
काठमाडौँ, माघ ४ : सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि…
मधेस प्रदेशका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव
धनुषा, माघ ४ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिनाभित्र भ्रष्टाचारमुक्त बनाउने दाबी गर्नुभएको छ । आज प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ मुख्यमन्त्री…
ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह
काठमाडौँ,माघ ४ : नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गर्नुभएको छ…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२