समाचार

प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी…

उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै

 माघ ०८, २०७९

कञ्चनपुर, माघ ८ : कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान पर्नुभएको छ । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उहाँको अर्थावस्था कमजोर हुँदा उपचार खर्च…

बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना

 माघ ०८, २०७९

मकवानपुर, माघ ८ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त…

‘धनकुटा कफी’ बजारमा

 माघ ०८, २०७९

धनकुटा, माघ ८ : डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक…

आँगनमा धारा छ, पानी छैन

 माघ ०८, २०७९

म्याग्दी, माघ ८ : बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुहुन्छ । “आँगनमा धारा…

कृषिमा अनुदान

 माघ ०८, २०७९

झापा, माघ ८ : इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् । माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक…

तनहुँमा दुई जनाको मृत्यु

 माघ ०८, २०७९

दमौली, माघ ८ : तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब…

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते

 माघ ०८, २०७९

कर्णाली, माघ ८ : वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख…

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

 माघ ०८, २०७९

त्रिवेणी, माघ ८ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको…

पर्वत प्रशासन कार्यालयमा स्तनपानकक्ष

 माघ ०८, २०७९

पर्वत, माघ ८ : जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपानकक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला…