समाचार

कांग्रेसले स्पष्ट बाटो तय गर्न सकेन : शेखर पक्ष

 माघ ०८, २०७९

काठमाडौं, माघ ८ : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दैआएको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रुपमा सही बाटो तय…

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

 माघ ०८, २०७९

विराटनगर, माघ ८ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिनुभएको छ ।…

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

 माघ ०८, २०७९

चितवन, माघ ८ : भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि…

दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

 माघ ०८, २०७९

गलेश्वर, माघ ८ : पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको…

रोल्पामा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी

 माघ ०८, २०७९

रोल्पा, माघ ८ : रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका…

कावासोतीमा सामूहिक आलु खेती

 माघ ०८, २०७९

कावासोती, माघ ८ : पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस…

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै…

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई…

उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिइने

 माघ ०८, २०७९

त्रिशूली, माघ ८ : नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको…

विष्णु गाउँपालिकाको बजेट छ महिनापछि पारित

 माघ ०८, २०७९

सर्लाही, माघ ८ : सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन । स्थानीय तहले प्रत्येक वर्ष…