समाचार
उपप्रधानमन्त्री लिङ्देनबाट ८३औँ पटक रक्तदान
काठमाडौँ, माघ ७ : उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं…
विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग
गण्डकी, माघ ७ : पोखरामा माघ १ मा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटना पीडित परिवारका सदस्यले माग गरेका छन् । ‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक…
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान
दमौली,माघ ७ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई रू छ लाख ५० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा…
स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरूवात गर्न लागेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यहि कार्यकालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत र व्यवहारिक निर्णय गर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित ‘राइट टु प्रोटेन…
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
झापा,माघ ७ : कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा…
‘ऐतिहासिक डोजर व्यवस्थापनमा जिल्ला समन्वय समितिको चासो’
खोटाङ, माघ ७ : जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेपानी–हलेसी सडक विस्तार गर्न विसं २०५५ मा खरिद गरिएको डोजर व्यवस्थापनमा चासो देखाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने…
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै
काठमाडौँ, माघ ७ : माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक…
वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी : अध्यक्ष नेपाल
काठमाडौँ, माघ ७ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभएको छ । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक…
राष्ट्रपति भण्डारी अचानक नारायणमान बिजुक्छे निवासमा पुग्दा…
काठमाडौँ, माघ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँग भेट गरेकी छिन् । शनिबार राष्ट्रपति भण्डारीले विजुक्छेलाई उनकै निवासमा पुगेर भेट गरेकी हुन् । चाँगुनारायण…
राष्ट्रपति सबैलाई कम्फर्टेबल चाहिएको छ : चित्रबहादुर केसी
काठमाडौँ, माघ ७ राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिले कम्फर्टेबल राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२
सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : शिक्षामन्त्री
१६ घण्टा अगाडि