समाचार

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते

 माघ ०८, २०७९

कर्णाली, माघ ८ : वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख…

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

 माघ ०८, २०७९

त्रिवेणी, माघ ८ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको…

पर्वत प्रशासन कार्यालयमा स्तनपानकक्ष

 माघ ०८, २०७९

पर्वत, माघ ८ : जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपानकक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला…

तुलसीपुरमा लेखापालको तलब बढ्यो

 माघ ०८, २०७९

तुलसीपुर, माघ ८ : तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले…

डेरी उद्योगबाट मनग्ये आम्दानी

 माघ ०८, २०७९

रेसुङ्गा, माघ ८ : अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै…

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

 माघ ०८, २०७९

सोलुखुम्बु, माघ ८ : अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी…

कर्णाली प्रदेश प्रमुख परियारद्वारा ‘सोनाम ल्होसार’को शुभकामना

 माघ ०८, २०७९

कर्णाली, माघ ८ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ…

कर्णालीमा खाद्य प्रयोगशाला

 माघ ०८, २०७९

सुर्खेत/भेरीगङ्गा, माघ ८ : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ । गत जेठदेखि सञ्चालनमा ल्याएको…

थाङपालकोटमा हाटबजार

 माघ ०८, २०७९

सिन्धुपाल्चोक, माघ ८ : स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार…

कथाकृति ‘डान्सबार’ लोकार्पण, आख्यान ‘बाआमा’माथि विमर्श

 माघ ०७, २०७९

कर्णाली,माघ ७ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कथाकार उमालाल आचार्यको कथाकृति ‘डान्सबार’ लोकार्पण गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लोकार्पण समारोह’ कार्यक्रममार्फत उक्त कथाकृति ‘डान्सबार’को…