समाचार

प्रमले आज विश्वासको मत लिनुहुने

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा…

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र

 पुष २६, २०७९

रामपुर (पाल्पा), पुस २६ : सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका…

नौ जना फरार प्रतिवादी पक्राउ

 पुष २६, २०७९

काभ्रेपलाञ्चोक, पुस २६ : जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार,…

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

 पुष २६, २०७९

त्रिवेणी, २६ पुस : माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका…

छाडा चौपाया व्यवस्थापन गर्न सहकार्य

 पुष २६, २०७९

कञ्चनपुर, पुस २६ : छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य…

भूमिगत पानीको सतह घट्दै

 पुष २६, २०७९

नवलपुर, पुस २६ : बढ्दो सहरीकरणसँगै जमिनमुनिको पानीको सतह घट्दै गएको जनाउँदै संरक्षणकर्मीहरूले भूमिगत पानी संरक्षणमा जुट्नुपर्ने जोड दिएका छन् । सिँचाइका लागि डिपबोरिङको साटो कुलो तथा नहरको प्रयोग गर्न…

प्रेमबहादुरको सङ्घर्ष : ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

 पुष २६, २०७९

बेनी, पुस २६ : धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै…

कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा

 पुष २६, २०७९

कर्णाली, पुस २६ : कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १…

कारागार चलान

 पुष २६, २०७९

तुलसीपुर, पुस २६ : दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ…

चितवन महोत्सव सुरु

 पुष २५, २०७९

चितवन, पुस २५ : चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा रहेको चितवन महोत्सव आजदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ को बागमती…