समाचार
तनहुँमा २० वटा क्रसर उद्योग बन्द
तनहुँ, पुस २६ : तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम…
सरकार स्पष्ट योजनाका साथ आएको छ, विश्वासको मत दिनुस् : नेत्री शर्मा
काठमाडौं, पुस २६ : नेकपा (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गर्नुभएको…
कांग्रेसको निर्णयप्रति एमाले अध्यक्ष ओलीको आशंका
काठमाडौं, पुस २६ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा…
राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नुपर्दैन: अध्यक्ष लिङ्देन
काठमाडौं, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभामा बोल्नुहुँदै राप्रपाका अध्यक्ष लिङ्देनले…
मधेश प्रदेश : मुख्यमन्त्रीका लागि आजै दाबी पेस गर्ने तयारी
जनकपुर, पुस २६ : सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश प्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले…
दक्षिण सुडानमा २१४ जना शान्ति सैनिकहरू प्रस्थान
काठमाडाैं, पुस २६ : दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न श्री वीरदल गण (शान्ति सेना) काे नवौं डफ्फाका २१४ जना शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान…
देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं : शेरबहादुर देउवा
काठमाडौं, पुस २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ। मंगलबार संसदमा…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने
काठमाडौं, पुस २६ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पुस २८ गते बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले…
विद्यालय नआउने प्रधानाध्यापकलाई पदबाट हटाइयो
ओखलढुङ्गा, पुस २६ : खिजिदेम्बा गाउँपालिका–९ पात्लेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापकलाई पदबाट हटाइएको छ । विद्यालयमा नियमित उपस्थित नहुनुभएकाले प्रधानाध्यापक रामदेव चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाइएको हो । नियमित तलव सुविधा…
सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री
काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुँदै…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
१८ घण्टा अगाडि
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२