समाचार

प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त भएको छ : प्रधानमन्त्री

 पुष २६, २०७९

काठमाडौँ,पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अगाडि गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनका लागि ठूलो अवसर प्राप्त गरेको महसुस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको…

प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र…

प्रचण्डको दौरासुरवाल प्रष्टीकरण– अब धेरै चर्चा नभए हुन्थ्यो…

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दौरा सुरुवाल कोट विरोधी नभएको बताएका छन् । संसद्मा बोल्दै प्रचण्डले दौरा सुरुवाल लगाउने उपयुक्त समयको खोजीमा बल्ल अहिले लगाएको…

संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछुः प्रधानमन्त्री प्रचण्ड

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन…

बागमती प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री थपलिया

 पुष २६, २०७९

बागमती,पुस २६ : बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई सरकारको प्रवक्ता तोकेको छ । बैठकले मन्त्रिपरिषद्को आकार घटाउने, समपूरक बजेटको बारेमा अध्ययन गर्ने, प्रदेश…

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति

 पुष २६, २०७९

काठमाडौँ, पुस २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताउनुभएको छ । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय…

एसिड पीडितको थप उपचारका चार अस्पताल

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य…

देश झनै सङ्कटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ। उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई…

पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छ: सचिव मरासिनी

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत…

सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता एवम् स्वाभिमानको रक्षाका लागि वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्ने बताउनुभएको छ। मंगलबार प्रतिनिधि सभाको संसदमा सम्बोधन…