समाचार
पुसमै फुल्यो स्याउ
हुम्ला, पुस २८ : चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन । सिमकोट गाउँपालिका–७ को पालटसी गाउँका किसान…
नब्बे हजार क्विन्टल धान खरिद गरिँदै
काठमाडौँ, पुस २८ : सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक…
प्रदेश सभामुख चयन १ गते
सुर्खेत, पुस २८ : कर्णाली प्रदेश सभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ । सभामुख चयनका लागि ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट…
तरकारी खेतीबाट मनग्य आम्दानी
ढोरपाटन, पुस २८ : बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुग्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन ।…
टेलिकमको ‘विन्टर अफर’
काठमाडौँ, पुस २८ : नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर…
आजको मौसम ः हल्का हिमपातको सम्भावना
काठमाडौँ, पुस २८ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको…
राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो– प्रधानसेनापति शर्मा
काठमाडौँ, पुस २७ : प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभएको छ । तीन सय एकौँ पृथ्वी जन्मजयन्तीमा आज गोरखामा आयोजित शालिक…
नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण
डोटी,पुस २७ : नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । विपद्मा…
‘अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ’
काठमाडौँ, पुस २७ : नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभएको छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका…
ओली भेट्न प्रचण्ड बालकोटमा, मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल हुने
काठमाडौँ, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२
मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु
साउन २८, २०८२
देशभर ९१ प्रतिशत धान रोपाइँ
साउन २८, २०८२