समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनियताको शपथ

 पुष २८, २०७९

देउखुरी, पुस २८ : लुम्बिनी प्रदेब सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी स्थापना भएको देउखुरी उपत्यकामा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री…

थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

 पुष २८, २०७९

चितवन,पुस २८ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले…

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन…

कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ

 पुष २८, २०७९

कर्णाली, पुस २८ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा…

म्याग्दी महोत्सव सुरु

 पुष २८, २०७९

म्याग्दी, पुस २८ : बेनीमा आजदेखि सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला(२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति…

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : “राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो…

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता हुने

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी पार्टी) बीच एकता हुने भएको छ । पूर्वमन्त्री समेत रहनुभएका प्रभु साहले केही…

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अझै सुरु भएन, ओली–प्रचण्डबीच छुट्टै छलफल

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुुगेका हुन् । प्रधानमन्त्री…

भण्डारीद्वारा अमेरिकी संसदमा शपथ ग्रहण

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ । नेपालीमुलबाट अमेरिकाको राज्य संसदमा…

शेखर कोइरालाको खुलासा : कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुको कारण यस्तो !

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले…