समाचार

समस्याग्रस्त सहकारीका वचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : सचिव रेग्मी

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारीका बचतकर्ताले बचत रकम सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।…

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको…

अख्तियारका पूर्वआयुक्त पाठक र घूस दिने न्यौपानेलाई ३ वर्ष कैद सजाय

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका…

एन प्याब्सनको स्थापना दिवसमा सहयोग

 पुष २८, २०७९

गण्डकी, पुस २८ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन (एन प्याब्सन) कास्कीले आफ्नो २५औँ स्थापना दिवसका अवसरमा रु एक लाख ११ हजार एक सय ११ सहयोग गरेको छ ।…

४७ फिट अग्लो त्रिशूल स्थापना

 पुष २८, २०७९

अर्घाखाँची, पुस २८ : अर्घाखाँचीको सन्धिखर्क–२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशुल स्थापना गरिएको छ । सन्धिखर्क–२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज वैदिक विधिपूर्वक पूजाआजा…

अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ । जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा…

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकियो, के आउला आदेश ?

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ। लामिछानेले काठमाडौं जिल्ला…

स्ववियु निर्वाचनका लागि नेविसङ्घद्वारा दुई समिति गठन

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दुई समिति गठन गरेको छ ।…

सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : सङ्घीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८-०७९ सम्म भएका निर्णय-निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको…

परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्ने

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति…